प्रदेश ५

सरकारले अब कोरोना परीक्षण तथा उपचार बिरामी आफैंले गर्नुपर्ने भनेको छ। सरकारको यो निर्णयसँगै कतिपय सरकारी अस्पतालले भर्नाअघि नै पैसा जम्मा गर्न सूचना निकालिरहेका छन्। तर, लुम्बिनी सरकारले भने सबैको उपचार निशुल्क भइरहेको जनाएको छ। कार्तिक २ गतेदेखि सरकारले सबैको उपचार र परीक्षण नगर्ने निर्णय गरेको हो। लुम्बिनीका मुख्यमन्त्री...