प्रदेश ५ सरकार

प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो । यसअघि पनि कोषको स्थापना गर्दा प्रदेश सरकारले १० करोड रकम छुट्याएर कोषको घोषणा गरेको थियो। उक्त कोषमा विभिन्न संघ संस्था, कर्मचारीका साथै...