प्रदेश २

‘भारतको क्वारेन्टाइनमा रहेका नेपालीहरुको अवस्था बुझ्न’ गएर फर्किएका सांसद प्रदीप यादवसहित दुई जना पत्रकारलाई क्वारेन्टाइनमा राखिएको छ। गृहमन्त्रालयले समेत उनीहरुलाई क्वारेन्टाइनमा राख्नका लागि पत्राचार गरेको थियो। भारतको रक्सौल स्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुको अवस्था बुझ्न उनी त्यहाँ गएका थिए। पर्साका प्रमुख जिल्ला अधिकाकारी बिष्णु कुमार कार्कीका अनुसार सांसद यादवसहित उनीसँग...