प्रदेश २

प्रदेश २ का ३ जिल्लामा थप १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो अहिलेसम्मै पर्सामा सर्वाधिक संक्रमित संख्या हो। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पिसिआर परीक्षणमा पर्सा, बारा र रौतहट गरी १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १ सय ३४...

1 2