प्रदेश नम्बर १ सरकार

प्रदेश नम्बर १ सरकारले कोरोना रोकथाम तथा नियन्त्रण जनसुरक्षा कोषको पचास लाख रुपैयाँ मिडिया हाउसहरूलाई बाँडेको छ। मुख्यमन्त्री शेरधन राईले स्थापना गरेको कोरोना नियन्त्रणको उक्त कोषमा जनसहयोगमार्फत जम्मा भएमध्येको पचास लाख रुपैयाँ प्रदेश १ का ११६ वटा सञ्चार संस्थाहरूलाई दामासाहीले बाँडिएको हो। मुख्यमन्त्री राईनिकट स्रोतका अनुसार हालै उक्त रकम...