-
प्रदेश २ मा ५७ स्वयमसेवक स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान
प्रदेश २ सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले ५७ जना स्वयमसेवक स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले प्रदेश स्वयमसेवक सेवा अन्तर्गत काम गर्न चाहने व्यक्तिले दर्खास्त दिनसक्ने जनाएको छ। जनस्वास्थ्य अन्तर्गत हेल्थ असिस्टेनमा १३ जना, अहेवमा १६ जना, ल्याव असिस्टेन्टमा...
-
प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट, सांसदहरुलाई २ अर्ब ३५ करोड
प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट प्रस्तुत गरेका हुन्। मन्त्री यादवले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९...
-
गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय नाघ्यो
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ। सोमबार बिहान थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। आज संक्रमण पुष्टि हुनेमा तनहुँको घिरिङ गाउँपालिकाका ५ पुरुष रहेको स्वास्थ्य...
-
प्रदेश दुईको बजेटप्रति यसकारण सशंकित छ प्रतिपक्षी
आगामी आर्थिक वर्षको लागि प्रदेश २ सरकारले आज बजेट ल्याउँदै छ। असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेट ल्याउन लागेको हो। बजेट आउनु एक दिनअघि आइतबार लामो बहस र छलफलपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित...
-
प्रदेश दुईमा थपिए ११० जनामा संक्रमित
प्रदेश २ मा एकैदिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को विभिन्न जिल्ला गरी पछिल्लो २४ घण्टामा ११० जनामा संक्रमण पुष्टि भएको हो। ११० जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार...
-
पिसिआरमात्र किन्ने कि, जाँचको दायरा पनि बढाउने?
प्रदेश सरकारले थप चारवटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको बैठकले जनकपुर, वीरगंज, राजविराज र रौतहटमा जडान गर्न पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको हो। यसअघि जनकपुर, वीरगंज र राजविराजमा जडान भइसकेपनि...
-
‘कोरोना नियन्त्रणमा प्रदेश दुई सरकार गम्भीर भएन’
प्रदेश सरकारले आगामी वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दलका साथै सत्तारुढ दलका सांसदसमेत असन्तुष्ट देखिएका छन्। मुलुक कोरोनासँग जुधिरहेको बेला प्रदेश सरकारले महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेर नीति तथा कार्यक्रममा अन्य कुरा राखेर पाना...
-
प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। पछिल्लो २४ घण्टाभित्र ८३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ६६ पुगेको हो। शनिबार सप्तरी जिल्लामा ७, धनुषा जिल्लामा ८, महोत्तरी जिल्लामा ३५,...
-
धनुषाका एक ट्राफिक प्रहरीसहित प्रदेश २ मा ४४ जनामा कोरोना पुष्टि
प्रदेश २ मा बुधबार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुरमा कार्यरत एकजना ट्राफिक हवल्दारसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेशसभाको चौथौ अधिवेशन सुरु हुनुपूर्व प्रदेश सांसदसहित मर्यादापालक तथा सुरक्षाकर्मीहरूको स्वाब परीक्षण गर्ने क्रममा उनको पनि...