प्रदेश दुई सरकार

कोरोना जस्तो महामामारीमा समेत संघीय, प्रदेश र स्थानीय तह भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनकपुरका युवाहरू सडकमा उतरेका छन्। कोरोना नियन्त्रण र रोकथामको नाउँमा तीनै तहका सरकार भ्रष्टाचारमा डुबेको भन्दै उनीहरू सरकारविरुद्ध सडकमा उतरेर विरोध प्रदर्शन गरेका हुन्। सयौंको संख्यामा जम्मा भएका युवाहरू सरकारविरुद्ध प्रदर्शन गर्दै कोरोनाको नाममा भएको खर्च...