प्रदेश जनस्वास्थ्य प्रयोगशाला

बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्माण हुने भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा निर्माण हुन लागेको उक्त प्रयोगशाला भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरेका छन्। भवनको शिलान्यास गर्दै मन्त्री बरालले सामान्य प्रयोगशाला जाँचको लागि काठमाडौं जाने भन्झटबाट अब यस...