प्रदीप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काेरोना विरुद्धको लडाइँमा काठमाडौं पछि परेको बताएका छन्। बाहिरका कतिपय जिल्लाहरूले कोरोना नियन्त्रण गर्न राम्रै व्यवस्थापन गरे पनि काठमाडौंमा भने चुनौती देखिएको ज्ञवालीले बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले कोरोनालाई हल्का रुपमा नलिन आग्रह गरेका छन्। ‘१० लाख ५० हजारभन्दा बढी मानिसको ज्यान लिने यो...