प्रत्यारोपण

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौलाको डायलाइसिस सुरू गरिएको छ। तीन साताअघि ‘पोस्ट कोभिड’बाट स्वास्थ्य समस्या जटिल बन्दै गएपछि खनाल अपोलो प्रस्थान गरेका थिए। खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र पोस्टकोभिडका समस्या देखिएको थियो। करिब एक बर्ष अगाडिदेखि उनको मिर्गौलामा समस्या देखिएको थियो।...