प्रणव कुमार यादव

                                      उदयपुरको भुल्के कोरोनाको हट स्पट बनिरहँदा कोशी अस्पतालमा परीक्षणको चाप बढेको थियो। देशमा फाट्टफुट्ट मात्रामा कोरोना संक्रमित फेला परिरहेको समयमा भुल्केमा एकै पटक १३ जनामा संक्रमण पुष्टि भएपछि झस्किएको थियो।...