प्रज्वल जंग पाण्डे

  नेपालका औषधि उद्योगहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) ले नयाँ नेतृत्व पाएको छ। एपोनको शुक्रबार भएको अधिवेशनले अध्यक्षमा प्रज्वल जंग पाण्डे लाई सर्वसम्मतिले चयन गरेको हो। यसअघि कार्यकालमा अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए। अधिवेशनले अध्यक्ष सहित अन्य पदाधिकारी तथा सदस्य चयन गरेर ११ सदस्यीय कार्यसमितिलाई पूर्णता...