प्रज्ज्वलजंग पाण्डे

नेपाली औषधि उद्योगको एक मात्र छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) यतिवेला नयाँ नेतृत्व चयनको सँघारमा छ । नेपाली औषधि बजारमा स्वदेशी उत्पादनको वर्चस्व बढाउने अर्थात् देशलाई औषधिमा आत्मनिर्भर बनाउने अभियान चलिरहँदा समग्र उद्योगलाई दिशानिर्देश गर्ने संघको नयाँ नेतृत्व कस्तो आउला भन्ने चासो र जिज्ञासा सर्वत्र छ ।...