प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशनले प्रा. डा. रामचन्द्र अधिकारीको नेतृत्व नयाँ नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्षमा डा. अजय चौधरी, महासचिवमा डा. वंशदीप खरेल, सचिवमा डा. सुदर्शन पोख्रेल, कोषाध्यक्ष डा. ऐश्वर्या श्रेष्ठ तथा सदस्यहरूमा डा. जितेन्द्र श्रेष्ठ, डा. सुमन खनाल, डा. हेमन्त शाही, डा. ऋषि केशव...