प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैसेपार्टीस्थित मेडिसिटी अस्पतालमा ‘होलबडी चेकअप’ गराएका छन् । केही दिनअघि अस्पताल गएर रगतका विभिन्न जाँच गराएका दाहालले आइतबार दाँत र कानको परीक्षणसमेत गराएका थिए । दाहालको आधिकारिक वेइसाइड सिएमप्रचण्डडटकममा तस्वीरसहित विवरण उल्लेख गरिएको छ । वेइभसाइटमा उल्लेख छ– ‘नेपाल...