प्रखर क्यान्सर अस्पताल
विशेषज्ञ पर्खिंदै केन्द्रमातहतको बाँके प्रखर क्यान्सर अस्पताल, ३० विशेषज्ञ आवश्यक तर एक मात्र उपलब्ध
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विधिवत् रूपमा सञ्चालनमा आएको पनि २ वर्ष बित्नै लागिसकेको छ । तर, आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकको अभावमा अस्पताल सञ्चालनमै समस्या देखिएको छ । जसोतसो अस्पताल सञ्चालन भएको देखिए पनि विशेषज्ञयुक्त सेवाका लागि बिरामीले हप्तौँसम्म कुर्नुपर्ने बाध्यता कायमै छ । आवश्यकता र दरबन्दीअनुसार...