प्रक्षेपण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनामा करिब १० हजार कोरोना बिरामी गम्भीर हुने प्रक्षेपण गरेको छ। बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्। मन्त्रालयले गरेको प्रक्षेपण अनुसार साउनबाट बिस्तारै अस्पताल भर्ना हुने तथा...