प्रकोप जोखिम न्यूनीकरण विज्ञ

११ महिनाअघि हर्बर्ट हम्फ्रे फेलोसिप कार्यक्रमअन्तर्गत छात्रवृत्ति पाएर एमआइटीमा शहरी विकास योजनासम्बन्धी विधामा अध्ययन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्दै गर्दा हामी (म, मेरी छोरी र हामीसँगै प्रस्थान गर्ने अन्य सबै) मा एउटा उत्साह थियो। निर्धारित भिसा अवधिभित्र नेपाल फर्किने विश्वास थियो। तर, मार्च महिनादेखि कोभिड-१९ महामारीको विश्वव्यापी...