प्रकृती

अघिल्लो सालको ठ्याक्कै यही दिन। अर्थात् २०७६ वैशाख १ गते। सारा दुनिया सुनसान थियो। प्रकृति आफ्नै लयमा थियो। रुखबाट झरेका ‘भँगेरी फूल’ बिच्छिएर काठमाडौंका सडक बैजनी रंगमा घुलेको थियो। ‘किचड’ले थिलथिलिएको धोबीखोला किनारामा फुलेका फुलका रंग ढलले कालो भएको पानीमा तैरिएका थिए। चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन कायमै...