प्रकृति सापकोटा

कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढेसँगै गर्भवती महिलामा आफू तथा गर्भमा रहेको शिशुलाई संक्रमण सर्ने सन्त्रास बढिरहेको छ। अहिलेसम्म कोरोना भाइरसमा भएका अनुसन्धान हेर्दा गर्भवती महिलामा संक्रमण जोखिम अरू वयस्क मानिसमा जस्तै छ। श्वासप्रश्वासबाट सर्ने इन्फ्लुएन्जा भाइरस जस्तै कोरोना संक्रमण हुने दर कम भए पनि संक्रमण भइसकेपछि चाहिँ कडा...