प्रकाश चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केही दिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । उक्त आन्दोलनमा प्रकाश चन्दले नेतृत्व गर्दै आएका थिए । सोही...