प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् । ज्वरोका साथै सुगर बढेपछि नेता सिंह सोमबार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । सिंहलाई उच्च ज्वरोका साथै पिसाबसम्बन्धी समस्या देखिएको अस्पतालले बताएको छ । अस्पतालका अनुसार सिंहको शरीरमा चिनीको मात्रा बढेको छ । सिंहको मंगलबार बिहानबाट...