प्रकाशनिधि तिवारी

  क्यान्सर रोग निको हँुदैन भनिन्छ नि ? यो गलत धारणा हो । अस्पताल आएका बिरामीमध्ये हामीले धेरैलाई उपचार गरेर पठाएको छौँ । ७०–७५ प्रतिशत क्यान्सरका बिरामी कान्ति अस्पतालबाट निको भएर गएका छन् । चौथो स्टेजका बिरामीलाई पनि हामीले निको बनाएर पठाएका छौँ । बालक्यान्सर धेरैजसो कति वर्षका बालबालिकालाई...