प्यूठान

प्युठान र रोल्पा जिल्ला कार्यक्षेत्र हुने गरी प्युठानमा प्रदेश ५ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयमातहत रहने गरी स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । साबिकको जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानमा कार्यालय रहने गरी कार्यालयको स्थापना भएको हो । स्वास्थ्य कार्यालयको जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यले एक कार्यक्रमका बीच...