प्युठान अस्पताल

प्युठान अस्पतालका चिकित्सक काममा फर्किएका छन्। जिल्लाको झिमरुक गाउँपालिका- ७ निवासी २४ वर्षीय अनिसा एमजीको उपचारपछि रेफर गरिएको अवस्थामा आइतबार बिहान बिरामीको बाटैमा मृत्यु भएको थियो। अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका थिए। स्थानीयले दुर्व्यवहार गरेको र असुरक्षा महशुस भएको भन्दै आन्दोलित बनेका स्वास्थ्यकर्मी सोमबार सरोकारवालाहरूसँगको बैंठकपछि...