पोस्ट कोभिड

कोभिडको संक्रमणबाट मुक्त भइसकेका व्यक्तिहरुमा विभिन्न लक्षणसहितको स्वास्थ्य समस्या देखिन थालेको छ। कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन्। तर लामो समयको उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका कतिपय बिरामीमा पुनः समस्या...