पोष्ट कोभिड

कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई कोरोना भाइरसको सङ्क्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उनलाई सङ्क्रमण देखिएको २८ दिनपछि सङ्क्रमण मुक्त भइन । सङ्क्रमणबाट मुक्त भए पनि उनको स्वास्थ्यमा समस्या रहिरह्यो । ‘मलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोकी लाग्ने समस्याले छोडेन’, युवतीले भनिन,‘कोरोना सङ्क्रमण...