पोषिलो खानेकुरा

जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ। सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि एक हजार ५००, तोरीको तेलका लागि ५०० र बच्चाको न्यानो कपडा किन्नका लागि ५०० गरी दुई हजार ५०० का दरले रकम...