पोषण र खोप

स्वास्थ्य उपचारमा गरिने खर्चका कारण जनसंख्याको १७ प्रतिशत मानिस गरिबीको रेखामुनी जान बाध्य हुने गरेको एक अनुसन्धानले देखाएको छ। स्वास्थ्य क्षेत्रमा राज्यको न्यून लगानी, जनताको कमजोर पहुँच र उपचारमा धेरै खर्च लाग्ने क्यान्सरजस्ता दीर्घरोग उपचारका कारण कतिपय नागरिक टाटपल्टेर सम्पत्तिविहीन हुनु परेको छ। दिगो विकास तथा सुशासन समितिको आजको...