पैसा फिर्ता

५२ बर्षिय शिवप्रसाद शाही काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा गत बैशाख १० गते भर्ना भए। शाहीको आइसोलेसन सहित आइसियूमा करिब तीन हप्ता उपचार भयो। सामान्य मध्यम खालको बिरामीको उपचार गर्दासमेत अस्पतालले आफन्तसँग ४ लाख १७ हजार ७०५ रूँपया लियो। तर, अस्पताल प्रशासनले भने शाहीको उपचार निः शुल्क गरेको भन्दै भुक्तानीका...