पूर्वाधार

पछिल्लो एक वर्षमा विभिन्न अस्पतालमा आइसियु, भेन्टिलेटर, एचडियु, अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य उपकरण तथा पूर्वाधार थप भएको छ। पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या...