पूर्वसांसद

 भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणबाट निधन भएको छ। ७४ वर्षीय बस्नेतको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान साढे ३ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ। बस्नेत भोजपुर क्षेत्र नम्बर-१ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए। उनी भोजपुरको दिङ्लामा...