‘स्वास्थ्य सचिवको आलोचना गर्दा’ पक्राउ परे पूर्वसचिव भीम उपाध्याय
नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेका छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई ललितपुरबाट बुधबार पक्राउ गरेको हो। स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई सामाजिक सञ्जालमा गाली गरेको अभियोगमा उपाध्यायलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। ‘सामाजिक...