पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा. रामवरण यादवले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई परिस्थिति ज्यादै प्रतिकूल बनेको भन्दै अनशन तोड्न आग्रह गरेका छन् । शुक्रबार अपराह्न ३ बजे डा. कसीलाई भेट्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका पूर्वराष्ट्रपति यादवले एउटा सत्याग्रहीको अनशनको २४ दिन पुगिसक्दा पनि सरकारले वार्ता र जीवनरक्षाको कुनै पहल नगरेकोमा...