पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि नेपालीको आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक पर्ने बताएका छन्। कोरोना संक्रमणपछि स्वास्थ्यलाभ गरिरहेका पूर्वराजाले बिहीबार भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन्। उनले अहिले आफूहरु पूर्ण स्वास्थ्यलाभ गर्ने क्रममा रहेको पनि बताएका छन्। ‘अहिले हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं र देशभित्र र...