पुन संक्रमण

विश्वभर कोरोनाभाइरस महामारीका कारण स्वास्थ्य समस्या भएका मानिसहरुको संख्या बढ्दो छ।  महामारीको अवधि लम्बिँदै गएसँगै पुनः कोरोनाभाइरस संक्रमणको जोखिम पनि बढिरहेको छ । नेपालमा पुन संक्रमण हुने सम्भावना कस्तो रहेको छ? कस्ता समस्या लिएर बिरामी आइरहेका छन्?  यो प्रश्न हामीले शुक्रराज ट्रपिकल तथा सरूवा अस्पतालका डा. शेर बहादुर पुनसँग...