पीसीआर परीक्षण

आज देशभर ३६५१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २६०९ जना र एन्टिजेन परीक्षणबाट १०४२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा १६ हजार ५९४ नमुना परीक्षण भएको छ, जसमा पीसीआर परीक्षण १० हजार ४४५ र एन्टिजेन परीक्षण ६ हजार...