पिसिआर शुल्क

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र पिसिआर शुल्क समायोजन नगरे ८ ल्याबको स्वीकृति खारेज गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मूल्य समायोजन नभएको खण्डमा दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने बताए। ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा...