पिसिआर पोजिटिभ

यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन्र ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा/र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला। –यसपटक परिवारमा एक जना संक्रमित भएमा सबै संक्रमित...