पिसिआर परीक्षण

वीर अस्पतालले २४ सै घण्टा पिसिआर परीक्षणको सुविधा संचालन गरेपछि नन् कोभिडका बिरामीलाई सहज हुन थालेको छ। अस्पतालले केही समयदेखि २४ सै घण्टा पिसिआर परीक्षणको सुविधा सुचारु गरेको थियो। हाल कोरोना संक्रमितलाई भन्दा पनि परीक्षणले नन् कोभिडका बिरामीलाई उपचारमा निकै सहज बनाएको अस्पतालका निर्देशक डा। भुपेन्द्र बस्नेतले बताए। ‘कोरोना...