पिपिई

झापास्थित सशस्त्र प्रहरीको ३८ नं विपद गणमा कार्यरत गंगा प्रधान गत वैशाख २५ मा टाउको, छाती दुख्ने तथा ज्वरो आउने भएपछि उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पुगिन्। कोरोना पोजेटिभ गंगा पाँच दिन त्यहीँ उपचार गरेर केही निको महसुस गरी घर फर्किइन् तर, उनको त्यो खुसी क्षणिक बन्यो। भोलिपल्टै बान्ता...