पिपिई खरिद

वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनबाट आयातित स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण गर्ने भएको छ। नेपालभित्रै उत्पादन र आयात भइरहेका कोरोना संक्रमणसँग जुध्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको गुणस्तर परीक्षणका लागि मन्त्री लेखराज भट्टले उपसमिति गठन गरेका हुन्। देशभित्रै उपलब्ध सामग्री र आयातित स्वास्थ्य सुरक्षा सामग्रीको गुणस्तरबारेमा जिज्ञासा र प्रश्न उठेपछि मन्त्रालयले...