-
पिजी अध्ययनका लागि खुल्लातर्फको म्याचिङको नतिजा प्रकाशित (सुचीसहित)
चिकित्सा शिक्षा आयोगले स्नताकोत्तर तह (पिजी)को खुल्ला तफको म्याचिङको नतिजा प्रकाशित गरेको छ। आयोगले नतिजा सार्वजानिक गर्दै विद्याथीको भर्ना प्रक्रिया समेत अगाडी बढाएको छ। आयोगका अनुसार चैत्र २ बाट पिजीको पठनपाठन सुरू हुने छ।
-
पिजी तर्फको भर्ना हुन चिकित्सा शिक्षा आयोगको अनुरोध
चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी) तहको सरकारी कोटामा तर्फ छनोट भएका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले भर्ना हुन सूचित गरेको छ। आयोगले एक सुचना जारी गर्दै फागुन ३ गतेसम्म भर्ना गर्ने अनुरोध गरेको हो। पुस १८, १९ र २० गते सञ्चालित...
-
पिजीमा सरकारी को ४ सय सिट खाली, खुल्लालाई अवसर दिइने
चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पिजी) तर्फ सरकारी चिकित्सकका लागि छुट्याइएको सिट नै रिक्त भएका छन् । चिकित्साशिक्षा नियमावली बनाउँदा सरकारी चिकित्सकलाई बढी सिट छुट्याएपनि सेवारत चिकित्सकको संख्या कम हुनु र धेरैले नाम निकाल्नसमेत नसक्दा यस्तो अवस्था आएको हो । चिकित्सा...
-
पिजी तहको छात्रवृत्तिमा पढ्नका लागि आवेदन पेश गर्न मन्त्रालयको आग्रह
चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटा तर्फको म्याचिङमा परेका विद्यार्थीलाई छात्रवृत्ति मनोनयनका लागि आवेदन पेस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै तीनदिन भित्र छात्रवृत्ति मनोनयनको लागि आवदेन दिन अनुरोध गरेको हो। मन्त्रालयले...
-
पिजीको परीक्षा मसिंर २८ मा टुगों लाग्ने
चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी तह) को परीक्षा मसिंर २८ गते टुगों लाग्ने भएको छ। उक्त परीक्षाको सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहिरहेको छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरी अनुसार अदालतले मसिंर २८ का लागि पेशी तोकेको छ।...