पिएसपी रोग

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका भारत गएका छन्। सीताको उपचार मुम्बइस्थित ‘न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सिच्युट’ मा हुने छ। नख्खुस्थित नेपाल मेडिसिट अस्पतालमा विगत तीन वर्ष देखि नै उपचाररत थिइन्, प्रचण्ड पत्नी सीता। उनी केही दिन अघि मात्र अस्पताल भर्ना भएकी थिइन्। उनमा ‘प्रोग्रेसिभ सुप्रान्युक्यिर...