पाेखरा महानगरपालिका

पोखरा महानगरपालिकाले कोरोना भाइरस संक्रमितका लागि राख्न सशुल्क वा निःशुल्क आइसोलेसन सेन्टर बनाउन दुई पटकसम्म सार्वजनिक सूचना जारी पर्याप्त प्रस्ताव आएन। विभिन्न मापदण्डसहित महानगरले इच्छुक होटल, पार्टी प्यालेस, विद्यालयलगायतका प्रस्ताव पेस गर्न सूचना जारी गरे पनि दुई होटलले मात्रै आइसोलेसन बनाउने इच्छा देखाए। कम्तीमा एक सय बेड राख्न सकिने,...