पारिश्रमिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको तोकिएको न्युनतम पारिश्रमिक दिएर मात्रै काम लगाउन अस्पताललाई निर्देशन दिएको छ। मन्त्री स्तरित निर्णय गर्दै मन्त्रालयले विज्ञप्ति मार्फत सबै अस्पतालहरुलाई यसको जानकारी गराएको हो । बिशेष गरि निजी अस्पतालहरुले स्टाप नर्स सहित स्वास्थ्यकर्मीहरुलाई सरकारले ताकेको न्युनतम पारिश्रमिक भन्दा कममा काममा लगाएर श्रम शोषण गर्ने...