पाठ्यक्रम

भारतले लामो समय (२१ वर्ष) पछि एमबिबिएसको पाठ्यक्रम संशोधन गरेको छ । एउटा मेडिकल विद्यार्थी भविष्यमा राम्रो चिकित्सक मात्र भएर हुँदैन, राम्रो सञ्चारक पनि हुनुपर्छ भन्ने अनुभूत गरेर भारतीय मेडिकल काउन्सिलले, गत शुक्रबार ‘युजी’को नयाँ पाठ्यक्रम पारित गरेको छ, जुन अगस्ट, २०१९ बाट लागू हुनेछ । मेडिकल विद्यार्थी अब...