पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोनाबाहेकका जनरल बिरामीले पनि भर्ना पाउन सकेका छैनन्।  अस्पतालले छुट्याएको ननकोभिडका सबै बेड भरिभाउ भएपछि बाँकी बिरामीले भर्नाका लागि समेत पालो कुरेर बस्नुपर्ने बाध्यता छ। अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार पछिल्ला केहीदिनयता नन कोभिडका बिरामीको चाप एकदमै बढ्दो छ।  नन कोभिड बिरामी लागि...