पाटन मानसिक अस्पताल

दोलखाकी रिता खतिवडा मानसिकरोगपीडित आफ्नी आमाको उपचारका लागि पाटन मानसिक अस्पताल आएको सातादिन बितिसक्यो । बेड अभावका कारण उनले आमाको उपचार गराउन पाएकी छैनन् । मानसिकरोगको उपचारका लागि ललितपुरको लगनखेलस्थित पाटन मानसिक अस्पताल उपयुक्त भएको जानकारी पाएकी उनलाई अस्पतालमा बिरामीमाथि आइपर्ने समस्याबारे थाहै थिएन । उपचारका लागि गाउँबाट ल्याएको...