पाँचथर

आफन्त रणबहादुर थाम्सुहाङ, मन्जिल तोम्बापो र नाताले फुपू पर्ने गिता लिम्बूले बुधबार राति विज्ञप्ति निकालेर अस्पतालजस्तो संवेदनशील क्षेत्रको तोडफोडमा आफूहरूको संलग्नता नभएको स्पष्ट पारेको हो।